"मुक्तकको उत्थान, हाम्रो अभियान"

हाम्रा नियमित तथा विशेष कार्यक्रमहरू

  • श्रृङ्खला-१ : वि.सं. २०७८ माघ ७ गते जुम आइडी मार्फत मुक्तकार सुनिल अधिकारीको प्रमुख अतिथ्यतामा मुक्तक प्रशिक्षणका कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-२ : वि.सं. २०७८ माघ १८ गते जुम आइडी मार्फत मुक्तक दिवसका अवसरमा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-३ : वि.सं. २०७८ फागुन २ गते जुम आइडी मार्फत प्रणय दिवसका अवसरमा अग्रज मुक्तककार सरूभक्तको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-४ : वि.सं. २०७९ वैशाख ३ गते साहित्य सङ्गम तथा सिस्नुपानीको सभाहलमा नयाँ वर्षको अवसरमा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-५ : वि.सं. २०७९ श्रावण २१ गते साहित्य सङ्गम तथा सिस्नुपानीको सभाहलमा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-६ : वि.सं. २०७९ पुस १६ गते प्रथम वार्षिक उत्सवका अवसरमा साहित्य सङ्गम तथा सिस्नुपानीको सभाहलमा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-७ : वि.सं. २०७९ माघ १८ गते मुक्तक दिवसको अवसरमा जुम आईडिमार्फत कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-८ : वि.सं. २०७९ फगुग २ गते प्रणय दिवसको अवसरमा जुम आईडिमार्फत कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-९ : वि.सं. २०७९ चैत्र ३ साहित्य सङ्गम मकवानपुर र सिस्नुपानीको सभाहलमा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१० : वि.सं. २०८० असार २ गते मुक्तक वाचन गरि कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-११ : वि.सं. २०८० साउन २७ अग्रज साहित्यकार तुलसि घिमिरेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१२ : वि.सं. २०८० पुस २८ गते अग्रज साहित्यकार डा‍. देवि नेपालको प्रमुख अतिथ्यतामा मुक्तक मञ्चका २२ जना आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१३ : वि.सं. २०८० माघ १८ गते मुक्तक दिवसको अवसरमा अग्रज साहित्यकार हयग्रीव आचार्यको प्रमुख अतिथ्यतामा मुक्तक वाचन कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१४ : वि.सं. २०८० फागुन ७ गते अग्रज मुक्तककार देवराज खरेलको प्रमुख अतिथ्यतामा दोस्रो वार्षिक उत्सव र प्रथम अधिवेशनको रुपमा कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१५ : वि.सं. २०८० चैत्र १७ गते हास्यव्यङ्ग्यकार राजकुमार लामिछानेको प्रमुख अतिथ्यतामा मुक्तककारद्वय राजबाबु पहाडी र शोभा शाह थापा ज्यूको संयुक्त मुक्तक वाचन कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१६ : वि.सं. २०८१ जेठ १५ गते साहित्यकार निमेष निखिलको प्रमुख अतिथ्यतामा गितकार तथा मुक्तककार सुवासचन्द्र ढुङ्गेलको एकल मुक्तक वाचन कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१७ : वि.सं. २०८१ असार १४ गते हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख अतिथ्यतामा बिद्यालयस्तरीय खुल्ला मुक्तक प्रतियोगिता एवम् मुक्तक प्रशिक्षण कार्यक्रम सम्पन्न।
  • श्रृङ्खला-१८ : वि.सं. २०८१ भाद्र १३ गते मुक्तककार भवानी तिमल्सिना ज्यूको प्रमुख आतिथ्यतामा नियमित १८औँ मुक्तकवाचन श्रृङ्खला अन्तर्गत " बा तथा तिज विशेष" कार्यक्रम सम्पन्न भयो।
  • श्रृङ्खला-१९ : वि.सं. २०८१ कार्तिक १५ गते साहित्यकार मुना अर्याल ज्यूको प्रमुख आतिथ्यतामा १९औँ नियमित मुक्तक वाचन शृङ्खला तथा मुक्तककार कल्पना काफ्लेको मुक्तक सङ्ग्रह 'अशान्त धड्कन' माथी व‍िमर्श कार्यक्रम सम्पन्न भयो।
  • श्रृङ्खला-२० : वि.सं. २०८१ मङ्सिर ३० गते साहित्यकार देबराज तिवारीज्यूको प्रमुख आतिथ्यतामा २०औँ नियमित मुक्तक वाचन शृङ्खला अनलाइन (जुम) मार्फत सम्पन्न भयो।
  • श्रृङ्खला-२१ : वि.सं. २०८१ माघ २६ गते शनिवार मुक्तक मञ्च मकवानपुरको तेस्रो वार्षिकोत्सवको अवसरमा अग्रज साहित्यकार ह्याग्रीव आचार्यज्यूको प्रमुख आतिथ्यतामा स्रष्टा (मुक्तककार निलाञ्जला भारद्वाज, (बहादुरानन्द स्मृति मुक्तक सम्मान-२०८१), मुक्तककार अस्मिता दाहाल (इन्दिरादेवी मुक्तक सम्मान-२०८१) सम्मान एवम् २१ औँ नियमित मुक्तक वाचन शृङ्खला सम्पन्न भयो।मुक्तक वाचन शृङ्खला सम्पन्न भयो।
  • मुक्तक दिवस विशेष मुक्तक वाचन कार्यक्रम २०८१ वि.सं. २०८१ माघ १८ गते मुक्तक मञ्च केन्दिय सल्लाहकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालज्यूको प्रमुख आतिथ्यतामा मुक्तक दिवस विशेष मुक्तक वाचन कार्यक्रम २०८१ अनलाइन (जुम) मार्फत सम्पन्न भयो।
  • श्रृङ्खला-२२ : वि.सं. २०८१ पुस २९ गते मुक्तक मञ्चका केन्द्रिय अध्यक्ष अम्बिका भण्डारीज्यूको प्रमुख आतिथ्यतामा २१औँ नियमित मुक्तक वाचन शृङ्खला अनलाइन (जुम) मार्फत सम्पन्न भयो।
  • श्रृङ्खला-२३ : वि.सं. २०८१ फागुन २९ गते मुक्तक मञ्च केन्दिय सल्लाहकार रुपिन्द्र प्रभावीज्यूको प्रमुख आतिथ्यतामा २३ आौँ नियमित मुक्तकवाचन शृङ्खला अनलाइन (गुगलमिट) मार्फत सम्पन्न भयो।
  • श्रृङ्खला-२४ : २०८१ चैत ३० गते शनिबार। २४ औँ नियमित शृङ्खला,कृति विमोचन एवम् स्रष्टा सम्मान कार्यक्रम २०८१ अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। स्रष्टा (मुक्तककार रमेश समर्थन (हरिकृष्ण काफ्ले मुक्तक सम्मान २०८१), मुक्तककार बिमला अधिकारी देवकोटा (तारा स्मृति मुक्तक सम्मान-२०८१) सम्मान एवम् २४ औँ नियमित मुक्तक वाचन शृङ्खला सम्पन्न भयो।
  • विमोचित कृतिहरू
    १) मुक्तकार किशन पाैडेलकाे मुक्तक संग्रह - "अन्तरध्वनि"
    २) मुक्तककार Rajbabu Pahadii काे मुक्तक संग्रह -"गल्छेडाका धुनहरू"
    ३) मुक्तकार दिनेशकुमार शर्माकाे ( Dinesh Sharma ) मुक्तक संग्रह - "बन्द ढोकाको चित्कार"
  • श्रृङ्खला-२५ : २०८२ बैशाख ३१ गते बुधबार । २५ औँ नियमित शृङ्खला (सबै सहभागीहरूमा अचानक आएको प्राविधिक समस्याका कारण कार्यक्रम चल्दाचल्दै स्थगित )
  • श्रृङ्खला-२६ : २०८२ श्रावण २१ गते बुधबारका दिन २६ औँ नियमित मुक्तक वाचन श्रृङ्खला तथा गोकर्ण लामा विशेष मुक्तक वाचन कार्यक्रम अग्रज मुक्तकार देवराज खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
  • श्रृङ्खला-२७ : वि.सं. २०८२ भदौे ३१ गते "२७ औं नियमित मुक्तक वाचन शृङ्खला साथै जेन्जी, राष्ट्र पुनर्निर्माण र आगामी योजना विषयक विशेष मुक्तक वाचन कार्यक्रम" मुक्तक मञ्च मकवानपुरका संस्थापक/निवर्तमान अध्यक्ष एवम् सल्लाहकार डि.बी बर्तौलाज्यूको प्रमुख आतिथ्यतामा अनलाइन (गुगलमिट) मार्फत सम्पन्न भयो।
  • श्रृङ्खला-२८ : वि.सं. २०८२ असोज ३१ गते शुक्रबार मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको सभाध्यक्षतामा २८ आौँ नियमित मुक्तकवाचन शृङ्खला साथै चाडपर्व विशेष मुक्तकवाचन कार्यक्रम अनलाइन (गुगलमिट) मार्फत सम्पन्न भयो।
  • श्रृङ्खला-२९ : वि.सं. २०८२ मङ्सिर १३ गते शनिवार मुक्तक मञ्च मकवानपुरका अध्यक्ष श्री सागर तिमल्सिना ज्यू को सभाध्यक्षता र अग्रज मुक्तककार देवराज खरेल ज्यूको प्रमुख आतिथ्यतामा आज २९ औँ नियमित मुक्तकवाचन तथा संयुक्त मुक्तकवाचन श्रृङ्खला सम्पन्न भयो। विशेष अतिथिका रूपमा मकवानपुरका अग्रज साहित्यकार आरआर चौलागाईं ज्यूलाई पनि लामो समय पश्चात् प्रत्यक्ष सुन्न पाइयो।
  • श्रृङ्खला-३० : वि.सं. २०८२ माघ ०९ गते शुक्रवार मुक्तक मञ्च मकवानपुरका अध्यक्ष श्री सागर तिमल्सिना ज्यू को सभाध्यक्षता र विशिष्ठ अतिथी साहित्यकार तुलसी घिमिरे ज्यू तथा मुक्तककार डी.बी बर्तौलाज्यूको प्रमुख आतिथ्यतामा ३० औँ नियमित मुक्तक वाचन श्रृङ्खला तथा सरु लामिछानेकृत "भिरको फूल" मुक्तक सङ्ग्रह माथि वक्ता/समीक्षक डा.विश्वनाथ सञ्जेलको समीक्षाका साथमा कार्यक्रम सम्पन्न भयो।